साउन २२, सुर्खेत । नेपाली काङ्ग्रेसका उपसभापति पुर्ण बहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
हिजो देखि सामान्य ज्वराे, खाेकि सुरु भए पछि आज करिब बेलुका ५ बजे पिसिआर परिक्षण गर्दा काेराेना संक्रमण पुष्टि भएको सामाजिक संजाल द्वारा खड्काले जानकारी दिएका छन् ।
साथै उनले कोरोनाबाट बच्न स्वास्थ्यका मापदण्ड पालना गरि सतर्कता रहन आग्रह गरेका छन् ।
संवाददाता । आइतबार, साउन २२, २०७९ मा प्रकाशित