३१ साउन, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-४ मा रहेको भैरव माध्यामिक बिधालयको ब्यवस्थापन समितिको अध्यक्षमा गंगाराम तिमिल्सिना निर्वाचित भएका छन् ।
यस्तै, आज मंगलबार भएको ब्यवस्थापन समितिको बैठकले पार्बती धौलाकोटी, गणेशमान खनाल, कमला गैरे, चन्द्रा बिक र बिष्णु प्रसाद चालिसेलाई सदस्यमा निर्वाचित भएका हुन् । साथै, सल्लाहकारमा निलकण्ठ खनाल र कालुराम धौलाकोटी चयन भएका छन् ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । मङ्गलबार, साउन ३१, २०७९ मा प्रकाशित