Karnali Media
२०८३ जेठ २६ , मंगलबार

कांग्रेस नेता प्रदीप गिरिको निधन



काठमाडौं। नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ।

शनिबार राति उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । घाँटीको क्यान्सरबाट पीडित उनको सोही अस्पतालमा उपचार हुँदै आएको थियो ।


अस्पतालले गिरिको निधन भएको पुष्टि गर्दै भनेको छ, ‘उहाँको अहिले राति निधन भएको हो।’

प्रकाशित मिति : २०७९ भदौ ४ गते शनिबार