५ भदौ, सुर्खेत। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सुर्खेतले जनक शिक्षा सामाग्री केन्द्रका कर्णाली प्रदेश प्रमुख धनबहादुर केसीलाई कालोमोसो दलेको छ ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले कर्णाली प्रदेश प्रमुख केसीलाई सरकारी बिद्यालयहरुमा पाठ्यपुस्तकको चरम कृतिम अभाव सिर्जना गरेको र भ्रष्टाचारको आरोपमा कारबाही गरेको जनाएको छ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
अखिल(क्रान्तिकारी) केन्द्रीय समितीले कर्णाली प्रदेश प्रमुख केसीलाई कारबाही गर्नुको कारण सहितको पर्चा पनि जारी गरेको छ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । आइतबार, भदौ ०५, २०७९ मा प्रकाशित