Karnali Media
२०८३ भदौ ११ , बिहीबार

निर्माण व्यवसायी सुर्खेतको अध्यक्षमा खड्का विजयी



१२ भदौ, सुर्खेत। नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतको अध्यक्षा पदमबहादुर खड्का विजयी भएका छन्।

निर्माण व्यवसायी नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा खड्का भारी मतले विजयी भएका हुन् ।


जम्मा २ सय ८० मध्ये २ सय ४५ मत खसेका थिए । जम्मा खसेको मतमा खड्काले १८६ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी बसन्त विक्रम जिसीले ४९ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २०७९ भदौ १२ गते आइतबार