सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट संघिय निर्वाचनका लागि एकल सिफारिस भएका छन् ।
एक संघ र दुई प्रदेश सभा रहेको जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञानेन्द्र शाहीलाई संघमा तथा प्रदेश ‘क’ मा अंगत प्रशाद देवकोटा र प्रदेश ‘ख’ मा दिपचन्द्र चौलागाईंलाई सिफारिस गरेको हो ।
संवाददाता । बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित