Karnali Media
२०८३ असार ३ , बुधबार

पञ्चा सिंह प्रदेश सभाका लागि सुर्खेत–२ ‘ख’ बाट सिफारिस



सुर्खेत । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह आगामी निर्वाचनका लागि सुर्खेत क्षेत्र २ प्रदेश सभा ‘ख’ बाट उम्मेदवार सिफारिस भएकी छन् ।

माओवादी केन्द्रीय सदस्य समेत रहेकी सिंह सुर्खेत क्षेत्र नम्बर २ ‘ख’ बाट उम्मेदवार सिफारिस भएकी हुन् । कर्णालीका २४ प्रदेश सभामध्ये माओवादी केन्द्रबाट सिफारिसमा परेकी सिंह एक्लो महिला भएको बताइएको छ।


प्रकाशित मिति : २०७९ भदौ ३० गते बिहीबार