सुर्खेत। बैंकहरुले लिएको चर्को व्याजदरका विरुद्ध आज बिहिवार बिभिन्न ब्यबसायिक संघ-संस्थाहरुले आज बिहिवार सुर्खेतको वीरेन्द्रनगर बजार बन्दको आव्हान गरेका छ्न् । सुर्खेत उद्योग बाणिज्य संघमा बसेको ब्यबसायिक संघ संस्थाहरुका बैठकले बिज्ञप्ती जारि गर्दै आज बन्दको आव्हान गरेको हो ।
वीरेन्द्रनगरका व्यापार व्यावसायीहरुले आज आफ्नो व्यापार बन्द गरेर आन्दोलन गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ। हिजो गठन भएको सयुक्त संघर्ष समितिसमेत ऋणीहरूलाई त्रैमासिककाे ब्याज तथा किस्ता नबुझाउन आग्रह समेत गरेको छ ।
संवाददाता । शुक्रबार, असोज २८, २०७९ मा प्रकाशित