सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ।
आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
सत्यमोहन सर रहनुभएन। अहिले विहान ७ बजेर ९ मिनेटमा हामीबाट विदा हुनुभयो
— Girish Giri (@Birgunj) October 16, 2022
संवाददाता । आइतबार, असोज ३०, २०७९ मा प्रकाशित