Karnali Media
२०८३ असार २ , मंगलबार

दैलेखका महिला प्रहरी र म्यादी महिला प्रहरीहरुलाई स्यानिटरी प्याड वितरण



दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजना र श्री त्रिभुवन माद्यामिक विद्यालय नयाँ बजार दैलेखको सहयोगमा दैलेखका महिला प्रहरी तथा म्यादी महिला प्रहरीलाई मंगलबार स्यानिटरी प्याड वितरण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेख तथा मातहतमा कार्यरत महिला प्रहरी र म्यादी महिला प्रहरीलाई प्रतिव्यक्ति ३ प्याकेटका दरले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्यानिटरी प्याड वितरण गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।


प्रकाशित मिति : २०७९ कात्तिक २२ गते मंगलबार