Karnali Media
२०८३ भदौ २६ , शुक्रबार

सुर्खेतको बड्डिचौरमा मौरीका घारहरु (तस्बिर)



सुर्खेतको बराहताल गाउँपालिका–५, बड्डिचौरमा रहेको मौरीका घार। तोरी फूल्न थालेपछि यहाँ विभिन्न ठाउँबाट मौरी चरनका लागि घार ल्याउने गरिन्छ।
तस्बिरः सुरेश आचार्य, रासस

प्रकाशित मिति : २०७९ मंसिर २ गते शुक्रबार