Karnali Media
२०८३ असार १ , सोमबार

सुर्खेतमा मतदान सम्पन्न (तस्बिरहरु)



सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको छ । आज जिल्लाका विभिन्न मतदान केन्द्रमा शान्तिपुर्ण तवरले निर्वाचन सम्पन्न भएको हो ।

 


वीरेन्द्रनगर सुर्खेतका केही मतदान केन्द्रमा आज दिनभर मतदाताले मत खसाल्दै गर्दाका केही तस्बिरहरु :

प्रकाशित मिति : २०७९ मंसिर ४ गते आइतबार