Karnali Media
२०८३ असार १ , सोमबार

जुम्लामा दिउँसो १ बजेबाट मतगणना सुरु हुने



सुर्खेत । जुम्लामा दिउँसो १ बजेबाट मतगणना सुरु हुने भएको छ ।

जुम्लाका जिल्ला निर्वाचन अधिकारी महेश शर्माले १ बजेबाट मतगणना गर्ने सर्वदलिय बैठकमा सहमति भएको जानकारी दिए ।


प्रकाशित मिति : २०७९ मंसिर ५ गते सोमबार