Karnali Media
२०८३ जेठ २८ , बिहीबार

सुर्खेत–२ मा गठबन्धनका उम्मेदवारको सुरुवाती अग्रता



सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता कायम गरेका छन् । हिजो भएको निर्वाचनको अहिले मत गणना जारी छ ।

हालसम्मकाे मत गणना अनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार हृदयराम थानीले २ सय ६८ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार अमृत बिसीले २ सय ५० मत प्राप्त गरेका छन् । ७ मत बदर भएका छन् ।


प्रकाशित मिति : २०७९ मंसिर ५ गते सोमबार