Karnali Media
२०८३ असार १२ , शुक्रबार

काठमाडौँ–२ मा सोविता गौतमको अग्रता कायम



काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम अग्र स्थानमा छिन् । जारी मतगणनाको पछिल्लो मत परिणाम अनुसार गौतमको ५ हजार ३३२ मत ल्याएकी छन् ।

त्यस्तै एमालेका मणिराम फुयालले ३ हजार ८ सय, माओवादी केन्द्रकी ओनसरी घर्तीले ३ हजार ७ सय ९० र राप्रपाकी कुन्ती पोखरेलले ३ हजार ७ सय ६९ मत ल्याएकी छन् ।


प्रकाशित मिति : २०७९ मंसिर ६ गते मंगलबार