Karnali Media
२०८३ असार २ , मंगलबार

मुगुको भामबाडा गाउँ (तस्बिर)



मुगुको छायानाथ रारा नगरपालिका–४ स्थित भामबाडा गाउँ। यो नगरपालिकामै सबभन्दा बढी जनसंख्या भएको गाउँको रूपमा परिचित छ। तस्बिरः रामदेवी खड्का/रासस

प्रकाशित मिति : २०७९ मंसिर १३ गते मंगलबार