सुर्खेत । ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा शनिबार सुर्खेतको वीरेन्द्रनगर घण्टाघरचौकमा व्हिल चियर दौड प्रतियोगिता सम्पन्न भएको छ ।
‘समावेशी विकासका लागि रुपान्तरित समाधान, पहुचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सृजनशिलताको प्रावधान’ भन्ने मुल नारा रहेको उक्त कार्यक्रमको नेपाल पारा ओलम्पिक कमिटी कर्णाली प्रदेशले आयोजना गरेको हो ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
व्हिल चियर दौड प्रतियोगितामा प्रथम कुल बहादुर बुढामगर, द्धितिय पुर्ण सिजापति, तृतिय कुल बहादुर सहकारी (नौले) र मदन कार्की सान्त्वना भएका छन्।
तस्बिरहरु :
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । शनिबार, मङि्सर १७, २०७९ मा प्रकाशित