Karnali Media
२०८३ असार ३ , बुधबार

जाजरकोटको भिरपाटीमा जिप दुर्घटना



सुर्खेत । जाजरकोटमा वोलेरो जिप दुर्घटनामा भएको छ। आइतबार दिउँसो कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जिप दुर्घटना परेको हो। जाजरकोटको छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा बोलेरो गाडि दुर्घटना परेको जाजरकोट प्रहरीले जनाएको छ।

जिप सडकबाट करीब २०० मिटर तल खसेको छ। भने घटनाबारे थप विवरण आउँन बाँकी रहेको छ।


सम्बन्धित समाचार
जाजरकोटमा जिप दुर्घटना ८ जनाको मृत्यु, २ घाईते

प्रकाशित मिति : २०७९ मंसिर २६ गते सोमबार