Karnali Media
२०८३ साउन २४ , आइतबार

सुर्खेतको वीरेन्द्रनगरका सडकहरु फराकिलो बनाईदै (तस्बिर)



कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतका सडकहरु फराकिलो बनाउने काम जारी छ। सुर्खेतको मुख्य बजार क्षेत्र मंगलगढी, वीरेन्द्रचौक हुदै गाणेशचौक जाने बाटो फराकिलो बनाउने काम वीरेन्द्रनगर नगरपालिकाले थालनी गरेको हो।


प्रकाशित मिति : २०७९ पुस ३ गते आइतबार