१० पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरस्थित बालकोटमा चार पक्षीय छलफल सुरु भएको छ । राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देन एमाले अध्यक्षसँग वार्ता गरेर निस्किएका छन् । बाँकी एमाले अध्यक्ष ओली, इश्वर पोखरेल लगायतका नेताहरु छन् । माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी छलफलमा छन् ।
प्रतिनिधिसभामा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २० र जसपाको १२ सिट छ ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । आइतबार, पुष १०, २०७९ मा प्रकाशित