Karnali Media
२०८३ जेठ २७ , बुधबार

प्रधानमन्त्री प्रचण्डले लिए राष्ट्रपतिबाट शपथ



११ पुुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।

सोमबार नै उपप्रधानमन्त्री र मन्त्रीहरुले पनि शपथ लिनेछन् ।


प्रकाशित मिति : २०७९ पुस ११ गते सोमबार