Karnali Media
२०८३ जेठ २७ , बुधबार

यस्तो छ, प्रधानमन्त्री प्रचण्डको पहिलो निर्णय



नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री भएपछि पहिलो निर्णयका रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सुदृढीकरण सम्बन्धी विषयमा हस्ताक्षर गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार गर्दै प्रचण्डले सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सुदृढीकरण सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका हुन् ।


प्रकाशित मिति : २०७९ पुस ११ गते सोमबार