Karnali Media
२०८३ जेठ २७ , बुधबार

कर्णाली प्रदेशको पहिलो चरणको नेतृत्व एमालेले लिन केन्द्रलाई अनुरोध



सुर्खेत । कर्णाली प्रदेश सरकारकाे पहिलाे चरणमै नेतृत्व गर्न पार्टी केन्द्रलाई अनुराेध गर्ने नेकपा एमाले कर्णालीले निर्णय गरेकाे छ ।

दलकाे भर्खरै सम्पन्न नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलकाे बैठकले सम्पुर्ण मतदातालाई धन्यवाद व्यक्त गर्दै यामलाल कंडेललाई सर्वसम्मत रूपमा दलकाे नेतामा चयन गरेकाे छ। साथै पार्टीको केन्द्रलाई पहिलो चरणमै कर्णाली प्रदेशको नेतृत्व गर्न अनुरोध गरेको छ।


प्रकाशित मिति : २०७९ पुस १३ गते बुधबार