Karnali Media
२०८३ जेठ २६ , मंगलबार

सुर्खेत उपत्यकाको रात्रिकालीन दृश्य (तस्बिर)



सुर्खेत वीरेन्द्रनगरको रातिको समयमा देखिने रात्रिकालीन दृश्य। यो कर्णाली प्रदेशको राजधानी साथै प्रदेशको प्रमुख व्यापारीक तथा शिक्षा र स्वास्थको केन्द्र पनि हो। तस्बिर : सुरेश आचार्य

प्रकाशित मिति : २०७९ पुस १३ गते बुधबार