Karnali Media
२०८३ असार ३ , बुधबार

सुर्खेत भेरीगंगाका विद्यार्थीहरु विद्यालय जाँदै (तस्बिरहरु)



तस्बिर : कर्णाली मिडिया

सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर २ मा रहेको जनज्योती माद्यामिक विद्यालयमा अध्यानरत विद्यार्थीहरु विद्यालय जाँदै । आजको फोटो कथामा हामिले विद्यालय जाँदै गरेका केही विद्यार्थीका तस्बिरहरु राखेका छौँ ।

तस्बिरहरु:


प्रकाशित मिति : २०७९ पुस १४ गते बिहीबार