Karnali Media
२०८३ असार ३ , बुधबार

सुर्खेतमा निर्माणाधीन अवस्थामा रहेको प्रादेशिक रङ्गशाला (तस्बिर)



कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन अवस्थामा रहेका प्रादेशिक रङ्गशाला । दशौं राष्ट्रिय खेलकुदलाई दृष्टिगत गर्दै रङ्गशाला निर्माणको काम जारी रहेको छ । तस्वीर : सुरेश आचार्य/रासस

प्रकाशित मिति : २०७९ पुस १४ गते बिहीबार