Karnali Media
२०८३ जेठ २६ , मंगलबार

सुर्खेत बराहताल हुँदै बहने भेरी नदी (तस्बिर)



तस्बिर : कर्णाली मिडिया

सुर्खेतको बराहतालका रहेको भेरी नदी । यो नदी बराहताल गाउँपालिका हुदै बहने गर्दछ । यो नदी कर्णाली नदीको एक मुख्य सहायक नदि हो जसले पश्चिम धौलागिरी क्षेत्रलाई सिंचित गर्छ । यो नदीको तीन महत्त्वपूर्ण सहायक नदी छन् । दक्षिणतिरबाट सानी भेरी, उत्तरतिरबाट ठुली भेरी आउँछ । अर्को सहायक नदि हो उत्तर गङ्गा , भेरी नदि सुर्खेत उपत्यकाबाट बग्दै बग्दै महाभारत शृंखलामा कर्णाली नदीमा मिसिन्छ ।

प्रकाशित मिति : २०७९ पुस २५ गते सोमबार