Karnali Media
२०८३ असार ३ , बुधबार

कर्णाली प्रदेशमा सभामुखको निर्वाचन माघ १ गते हुने



 

सुर्खेत । कर्णाली प्रदेश सभाको सभामुखको निर्वाचन माघ १ गते दिउँसो १ बजे हुने भएको छ ।


सोमबार भएको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको दोस्रो बैठकमा प्रदेश नियमावली-२०७९ को नियम ७ वमोजिम कर्णाली प्रदेश सभाको सभामुखको निर्वाचनको लागि प्रदेश सभा अध्यक्ष विनोदकुमार शाहले समय तोकेका हुन् ।

प्रकाशित मिति : २०७९ पुस २५ गते सोमबार