Karnali Media
२०८३ असार ११ , बिहीबार

आज पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस, देशभर सार्वजनिक बिदा



सुर्खेत, २७ पुस । सरकारले पृथ्वीजयन्तीको अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ ।

पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज बिदा दिइएको हो ।


सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालसहित विदेशस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगहरूमा समेत पुस २७ गते सार्वजनिक बिदा निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०७९ पुस २७ गते बुधबार