Karnali Media
२०८३ जेठ २६ , मंगलबार

सुर्खेतको रामघाटमा विद्यार्थीले गरेको व्यावसायिक च्याउ खेती (तस्बिर)



तस्बिर : राजेन्द्र प्रताभ शाही

सुर्खेतको भेरीगंगा नगरपालिका ११ रामघाटमा व्यावसायिक च्याउ खेती गरेर भविष्य खोज्दै मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत स्नातक कृषि संकाय पहिलो बर्षमा विद्यार्थीहरु । उनिहरुले करिब ४०० संख्यामा च्याउ र ८ रोपनी जग्गामा तरकारी खेती सुरु गरेका छन् ।


प्रकाशित मिति : २०७९ पुस २७ गते बुधबार