Karnali Media
२०८३ असार १० , बुधबार

सीडीओ र सहायक सीडीओको सरुवा, को कहाँ ? (सूचीसहित)



काठमाडौं । गृहमन्त्रालयले विभिन्न जिल्लाका सीडीओ, सहायक सीडीओसहित ७० जनाको काज सरूवा गरेको छ ।

आज बसेको उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव)समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरुको सरुवा गरिएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

यस्तो छ सूची:


प्रकाशित मिति : २०७९ माघ ६ गते शुक्रबार