दैलेख । दैलेखको महाबु गाउँपालिका ३ बाँसीमा रहेको मालिका माद्यामिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा चन्द्र दाहाल चयन भएका छन् । उनी शुक्रबाट सर्वसम्मत चयन भएका हुन ।
शुक्रबार व्यावस्थापन समितिका जेष्ठ सदस्य बसना कुमारी खत्रीको अध्यक्षतामा भएको व्यावस्थापन समितिको बैठकले दाहाललाई अध्यक्ष र विद्यालयका प्रधानाध्यापक रामबहादुर बुढालाई सचिब सङ्गै ९ सदस्यीय कार्यसमिति पनि गठन गरेको छ ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित