नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य रुद्र शाहीले जनताको जिवनस्तर बदल्न राजनितीमा आएको बताएका छन् । कर्णाली मिडियाको अन्तर्वार्तामा बोल्दै उनले समाज परिर्बतनका लागी मुख्य आधार राजनिती भएको पनि बताए । यस्तै उनले शिक्षा, स्वास्थ्य र रोजगारी र समग्र क्षेत्रको विकासमा जनप्रतिनिधी लाग्नुपर्ने उनको जोड छ ।
पूरा अन्तर्वार्ता

संवाददाता । शनिबार, माघ १४, २०७९ मा प्रकाशित