Karnali Media
२०८३ भदौ २६ , शुक्रबार

राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने निर्वाचन आयोगको निर्णय



काठमाडौं, १६ माघ । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने भएको छ । निर्वाचन आयोगले सोमबार निर्वाचनको मिति तय गरेको हो ।


राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल २९ फागुन २०७९ मा सकिने छ । त्यसको चार दिनअघि निर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : २०७९ माघ १६ गते सोमबार