तस्बिर : खेम शाही
सुर्खेत वीरेन्द्रनगर नगरपालिका ९ मा पर्ने काँक्रेविहार दोस्रो लुम्बिनीका रुपमा परिचित छ । काँक्रेविहारमा भेटिने मुर्ति र ढुंगे चित्रहरु हिन्दु र बौद्ध दुवैको इतिहास झल्काउनेखालका छन् । हाल पुननिर्माण सम्पन्न काँक्रेविहारको करिब २१.५ मिटर उचाई रहेको छ । काँक्रेविहारको करिव १७५ हेक्टर क्षेत्रफलमा पलैलिएको बन नेपालको पहिलो संरक्षित बन पनि हो । पुननिर्माण पछि यो क्षेत्र पश्चिम नेपालकै प्रमुख पर्यटकिय गन्तव्य बन्दै गएको छ ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित