Karnali Media
२०८३ जेठ २६ , मंगलबार

सुर्खेत महोत्सवको तयारी अन्तिम चरणमा(तस्बिरहरु)



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा यहि माघ २० गतेबाट संचालन हुने दोस्रो राष्ट्रिय औधोगिक व्यापार, कषि, नविनतम प्रविधि प्रदशनी एंव पर्यटन महोत्सव–२०७९ को तयारी अन्तिम चरणमा पुगेको छ ।

उक्त नविनतम प्रविधी प्रदशनी तथा व्यापार मेला माघ २० गतेबाट २८ गतेसम्म ९ दिनसम्म संचालन हुनेछ ।

 


केही तस्बिरहरु:

प्रकाशित मिति : २०७९ माघ १८ गते बुधबार