Karnali Media
२०८३ जेठ २६ , मंगलबार

सुर्खेत महोत्सवमा हात्ती र बाघको प्रतिमा (तस्बिर)



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा यहि माघ २० गतेबाट संचालन हुने दोस्रो राष्ट्रिय औधोगिक व्यापार, कषि, नविनतम प्रविधि प्रदशनी एंव पर्यटन महोत्सव–२०७९ को लागि तयार पारिएको हात्ती र बाघको प्रतिमाको निर्माण कार्य सम्पन्न भएको छ ।


प्रकाशित मिति : २०७९ माघ १९ गते बिहीबार