Karnali Media
२०८३ भदौ १५ , सोमबार

कालिकोटबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ



कालिकोट । कालिकोटबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्लाको तिलागुफा नगरपालिका २ बस्ने बर्ष ३० का नवराज बस्नेत लागूऔषध मुद्दामा ६ महिना कैद सजाय फैसला भएकोमा फरार रहेका प्रतिवादी बस्नेतलाई जिल्ला प्रहरी कार्यालय कालिकोटबाट खटिएर गएको प्रहरी टोलीले नियन्त्रणमा लिइ जिल्ला अदालत कालिकोटमा उपस्थित गराउनको लागि जिल्ला प्रहरी कार्यालयमा कालिकोटमा ल्याई स्वास्थ्य परिक्षण गरि प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


 

प्रकाशित मिति : २०७९ माघ २७ गते शुक्रबार