Karnali Media
२०८३ असार १६ , मंगलबार

सुर्खेत महोत्सवको अन्तिम दिन, दर्शकहरुको घुइचो



सुर्खेत । सुर्खेत महोत्सवको अन्तिम दिन आज अवलोकन गर्नेको घुइचो लागेको छ । महोत्सवको प्रवेशद्वारमा यतिबेला धेरैको संख्यामा दर्शकहरु रहेका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशको आयोजनामा वीरेन्द्रनगर सुर्खेतमा दोस्रो राष्ट्रिय औधोगिक व्यापार, कृषि, नविनतम प्रविधि प्रदर्शनी तथा पर्यटन महोत्सव–२०७९ भईरहेको छ ।


महोत्सव माघ २० गतेबाट सुरु भएको थियो ।

प्रकाशित मिति : २०७९ माघ २८ गते शनिबार