Karnali Media
२०८३ भदौ १५ , सोमबार

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा



सुर्खेत । कर्णाली प्रदेश सरकारले फागुन १ गते कर्णाली प्रदेशभर र स्थानीय तहका कार्यालयहरुमा सार्वजनिक विदा दिने भएको छ ।


जनयुद्ध दिवसका अवसरमा प्रदेश सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : २०७९ माघ २९ गते आइतबार