Karnali Media
२०८३ जेठ २७ , बुधबार

वीरेन्द्रनगरको नगरसभा कार्यपालिका सदस्यले गरे बहिस्कार



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको नगरसभा कार्यपालिका सदस्यहरुले बहिस्कार गरेका छन्।

सोमबार भएको नगरपालिकाको १२ औं नगरसभालाई कार्यपालिका सदस्यहरुले बहिस्कार गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।


भिडियो

एकलौटी नगरप्रमुख उपप्रमुख र केही वडाअध्यक्षहरुले सभा संचालन गरेपछि नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सदस्यहरुले नगरसभा बहिस्कार गरेका हुन् ।

प्रकाशित मिति : २०७९ फागुन १ गते सोमबार