Karnali Media
२०८३ असार १६ , मंगलबार

सुर्खेतबाट चेक अनादर मुद्दाका फरार प्रतिवादी प्रकाउ



सुर्खेत । सुर्खेतबाट चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

चेक अनादर मुद्दामा फरार रहेका जाजरकोट छेडागाड नगरपालिका २ घर भई हाल वीरेन्द्रनगर नगरपालिका ३ ऐरीचोक बस्ने बर्ष ५६ का एवान बुढालाई कर्णाली प्रदेश प्रहरी लागुऔषध सुर्खेत बाट खटिएका प्रहरी बरिष्ठ हवल्दारको कमाण्डमा २ जनाको प्रहरी टोलीले उनलाई ऐरीचोक स्थित आफ्नै घरबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेत ल्याई राखिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।


प्रकाशित मिति : २०७९ फागुन ४ गते बिहीबार