Karnali Media
२०८३ जेठ २७ , बुधबार

दलहरुसँग सहकार्यको लागि पूर्वराजा ज्ञानेन्द्रको प्रस्ताव



काठमाडौं, ६ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले अब देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्न नहुने बताएका छन् । ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।

७३औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाको शुभकामना सन्देश


प्रकाशित मिति : २०७९ फागुन ६ गते शनिबार