सुर्खेत, १६ फागुन । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफू सरकारमा नजाने बताएका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘ पुस १० गते भत्काइएको गठबन्धनलाई पुन:स्थापित गर्ने त्यही दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएकोछ। अब मेरो दाबी कुनै कुरामा छैन ।’
पुस१०गते भत्काईएकाे गठबन्धनलाई पुन:स्थापित गर्ने त्यहि दिन राति गरेकाे संकल्पलाई लगभग पूरा गरिएकाेछ।अब मेराे दाबि कुनै कुरामा छैन।मेराे नाम अरु संग जाेडेर सरकारमा जाने दाबि गरेकाे भनेर कृपया मिडियामा र सामाजिक संजालमा बहसकाे बिषय बनाएर मलाई अन्याय नगरि दिनुहाेस सबैमा अनुराेध???????? pic.twitter.com/VRxA5ZPV0Q
— Purna Bahadur Khadka (@NCPurnaKhadka) February 27, 2023
संवाददाता । मङ्गलबार, फागुन १६, २०७९ मा प्रकाशित