Karnali Media
२०८३ असार १६ , मंगलबार

स्ववियु निर्वाचन– कर्णालीका ३ क्याम्पसमा नेविसंघ निर्विरोध



सुर्खेत, ३ चैत्र । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आगामी चैत्र ५ गते हुँदैछ । निर्वाचन अघि नै विभिन्न क्याम्पसहरुमा निर्विरोध कार्यसमिति चयन भएका छन् । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) अहिले सम्म् कर्णालीका ३ वटा क्याम्पसमा निर्विरोध भएको छ ।

नेविसंघबाट स्ववियु सभापतिमा कहाँ को निर्वाचित ?
–गोपाल खड्का( गुर्भाकोट बहुमुखी क्याम्पस, सुर्खेत
–नरेन्द्र भण्डारी( मानसरोबर बहुमुखी क्याम्पस, हुम्ला
–जुनिता विष्ट( नन्दादेवी बहुमुखी क्याम्पस, कालिकोट


प्रकाशित मिति : २०७९ चैत ३ गते शुक्रबार