Karnali Media
२०८३ असार १६ , मंगलबार

कर्णालीमा स्ववियु निर्वाचन : ११ क्याम्पसकाे नतिजा सार्वजनिक



सुर्खेत । कर्णालीका ११ क्याम्पसको स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ । कर्णाली क्याम्पसहरुमा शान्तिपुर्ण मतदान सम्पन्न भएपछी क्याम्पसहरुमा मतगणना कार्य जारी रहेको छ ।

हालसम्म ११ क्याम्पसको नतिजा सार्वजनिक हुँदा नेविसंघ ५, अनेरास्ववियु ४ र अखिल क्रान्तिकारी २ स्थानमा विजयी भएका छन् ।

सुचिसहित :


नेविसंघ
१. चामुण्डा कलेज दैलेख : सुनिल शाही
२. रारा बहुमुखी क्याम्पस मुगु : राज तामाङ
३. नन्दमा बहुमुखी क्याम्पस कालिकोट : जुनिता विष्ट
४. गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेत : गोपाल खड्का
५. डोल्पो क्याम्पस डोल्पा : खिमबहादुर रोयका

अनेरास्ववियु
१. सिम्ता बहुमुखी क्याम्पस सुर्खेत : धनश्याम रेग्मी
२. अमरदीप क्याम्पस सुर्खेत : अनुप ढकाल
३. हिम शिखर बहुमुखी क्याम्पस सुर्खेत : सिर्जना रसायली
४. भेरी क्याम्पस गुमी सुर्खेत : शक्ति पौडेल

अखिल क्रान्तिकारी
१. जनचेतना बहुमुखी क्याम्पस कालिकोट : पार्वति सन्ज्याल
२. तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोट : हिक्मत सिंह

प्रकाशित मिति : २०७९ चैत ५ गते आइतबार