Karnali Media
२०८३ जेठ २७ , बुधबार

एसईईमा होमसेन्टरको व्यबस्था गर्न सांसद शक्ति बस्नेतको माग



सुर्खेत, १२ चैत । नेकपा माआवादीका नेता एवं प्रतिनिधिसभा सदस्य शक्ति बस्नेतले एसर्ईई परिक्षमा होम सेन्टरको व्यबस्था गर्न माग गरेका छन ।

आइतवारको संसद बैठकको शुन्य समयमा बोल्दै सांसद बस्नेतले एउटा विद्यालयमा पढिरहेको विद्यार्थी अर्को परीक्षा केन्द्रमा जानुपर्ने समस्याले विद्यार्थी र अभिभावकहरुलाई अनावश्यक तनाव बनिरहेको हुँदा विद्यार्थीले आफुले पढिरहेकै विद्यालयमा परीक्षा दिने व्यबस्था गर्न माग गरेका छन ।


प्रकाशित मिति : २०७९ चैत १२ गते आइतबार