Karnali Media
२०८३ असार १६ , मंगलबार

कालिकोटमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु



कालिकोटमा घाँस काट्ने क्रममा भिरबाट लडेर एकजना महिलाको मृत्यु भएको छ ।

जिल्लाको नरहरीनाथ गाउँपालिका–४ खाती रुप्सा बस्ने बर्ष अन्दाजी ५५ कि दिला देवि सहकारीको काफ्लेखोला भिरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो ।


घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ चैत १४ गते मंगलबार