काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् ।
उनीसँगै तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।
थप विवरण आउँन बाँकी छ ।
प्रकाशित मिति : २०८० वैशाख २७ गते बुधबार