सुर्खेत । गणतन्त्र दिवसको अवसरमा १९ जना कैदीबन्दीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिने भएका छन् । यस्तै ४८२ जना कैदीको बाँकी सजाय मिनाहा गरिदिएको छ ।
रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को जेठ १२ र १४ गतेको निर्णयअनुसार उनीहरुको सजाय मिनाहा गरिदिएको बताइएको छ ।
संवाददाता । आइतबार, जेठ १४, २०८० मा प्रकाशित